दफा ६९७
सङ्गठित संस्थाको प्रकृति निर्धारणः

कुनै कम्पनी, प्रतिष्ठान (फाउण्डेशन) वा अन्य कुनै सङ्गठित संस्था पब्लिक वा प्राइभेट के हो सो कुरा निर्धारणगर्नुपर्दा त्यस्तो कम्पनी, प्रतिष्ठान वा सङ्गठित संस्था दर्ता भएको मुलुकको कानून बमोजिम र त्यस्तो कानून यकिन हुननसकेमा त्यस्तो कम्पनी, प्रतिष्ठान वा सङ्गठित संस्थाको रजिष्टर्ड वा प्रधान कार्यालय रहेको मुलुकको कानूनबमोजिमनिर्धारण गरिनेछ ।